मनोरञ्जनसमाचार

इरफान अभिनित ‘अंग्रेजी मिडियम’ ट्रेलर

Gobal IME Bank

बिगत २ वर्षदेखि ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खान फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ । बलिउडका भर्सटायल अभिनेता इरफान खान र अभिनेत्री करीना कपूर, राधिका मदान ,दीपक डोबरियाल, डिम्पल कपाडियाको भूमिका रहेको छ । बाबुको छोरी प्रतिको निस्वार्थ प्रेम र  छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा फिल्म बनेको छ । फिल्मलाई होमी अदजानियाले निर्देशन गरेका हुन् ।

 

भिडियो हर्नुहोस्…

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button