मनोरञ्जनसमाचार

चर्चित नेपाली हाँस्य कलाकार बुद्धि तामाङ ‘हैट’ विवाह बन्धनमा बाधिँदै – Good News 24

Gobal IME Bank

काठमाडौं । चर्चित नेपाली हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाधिँने भएका छन् । ‘हैट’ थेगोको कारण उबुद्धि तामाङ नेपाली सिने क्षेत्रमा निकै चर्चित छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले शुक्रबार विवाह गर्न लागेका हुन् ।

बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ ।

कलाकार बुद्धि तामाङले कबड्डी, टलकजङ भर्सेज टुल्के, साँघुरो, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा लगायतका धेरेै चलचित्रमा अभिनय गरिसके छन् ।
उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button