Monday , 14 June 2021

२४ घन्टामा १ हजार ५७ डिस्चार्ज-Goodnews24

काठमाडौँ – नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको हो। नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रवक्ता गौतमले बताउनु भएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle