समाचार

बितेको २४ घण्टामा थप ७४२ जना निको-Goodnews24

Gobal IME Bank

काठमाडौं । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताउनु भयो। आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हालसम्म देशमा परीक्षण भएका मध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको छ । यस्तै देशभर बितेको २४ घण्टामा उपत्यका सहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button