मुख्य समाचारसमाचार

दशैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो, बसपार्कमा बिहानैदेखि भीड

Dashain Ticket Booking

Gobal IME Bank

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । अग्रिम टिकट खुलेको पहिलो दिन बिहानैदेखि नयाँ बसपार्कमा टिकट काट्नेको भीड लागेको छ ।

बिहान नै सयौँको संख्यामा मानिसहरू बसपार्कमा अग्रिम टिकट लिनका लागि लाइनमा बसेका छन् । यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ गर्ने भने पनि बसपार्कमा भने भीड नै छ ।

यु पटक यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले गाडी भाडा नबढाएरै बुकिङ खुला गर्ने सहमति गरे पछि आजबाट लामो दूरीको अग्रिम टिकट बुकङ खुला भएको हो। काठमाडौँबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दशैँ अघि नै टिकट बुकिङ खुला गर्ने गरिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button