मुख्य समाचारसमाचार

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधनको प्रस्ताव

Gobal IME Bank

काठमाडौं । प्रत्येक ५/५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था अब परिमार्जित हुन लागेको छ । सरकारले ड्राइभिङ लाइसेन्सलाई अब १० वर्षमा मात्रै नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नुनपर्ने गरी प्रस्ताव गरिएको छ ।

अहिले भने नेपालमा ५र५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button