मनोरञ्जनसमाचार

‘एक भगवत् गीता’को छायांकन सम्पन्न

'EK Bhagvat Gita'

Gobal IME Bank

काठमाडौँ । विपिन कार्की, धीरज मगर र सुहाना थापा अभिनित चलचित्र ‘एक भगवत् गीता’को छायांकन सकिएको छ । शनिबार कास्कीको धम्पुसमा ६० औँ दिनमा इन्ड–कल्याप गरिएको हो ।

अधिकांश छायांकन कास्की र जनकपुरमा गरिएको थियो । पछिल्लो पटक कास्कीको घाहाचोकमाथिको खुमाइडाँडा र धम्पुसमा छायांकन गरिएको थियो । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रदर्शन मिति निकट भएकाले प्रवर्द्धनका लागि निर्मातालाई कठिन हुने देखिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button