मुख्य समाचारसमाचार

एल भी का मालिकको सेयर मुल्यमा गिरावट आएपछि मस्क बने पुनः विश्वकै धनी व्यक्ति

Gobal IME Bank

काठमाडौं । टेस्लाका संस्थापक एलन मस्क पुनः विश्वका सबै भन्दा धनी व्यक्ति बनेका छन् ।

फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएपछि मस्क विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा पहिलो स्थानमा उक्लन सफल भएका हुन् ।

हाल मस्कको कुल सम्पति १ सय ९२ बिलियन अमेरिकी डलर रहेको बताइएको छ ।

उक्त सूचीको दोस्रो नम्बरमा १ सय ८७ बिलियन डलरका साथ बर्नार्ड अर्नाल्ट रहेका छन् भने भारतीय अर्बपति मुकेश अम्बानी ८४ बिलियन डलरका साथ १३ नम्बरमा रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button