मनोरञ्जनसमाचार

आश्चर्यजनक १० रोचक तथ्यहरु…

Gobal IME Bank

तथ्य १ उपियाँलाई संसारको सबैभन्दा ठूलो जम्परको रुपमा लिईन्छ ।

तथ्य २ महासागरहरुमा लगभग २ लाखभन्दा बढी फरक प्रजातिका भाइरसहरु विद्यमान हुन्छन् ।

तथ्य ३ संसारमा न्यूजिलेण्ड मात्र एउटा यस्तो देश हो जसको प्रत्येक घर जनावरमैत्री हुने गर्दछ ।

तथ्य ४ जापानको टोक्यो सबैभन्दा ठूलो शहर मानिन्छ कारण त्यहाँ ३ करोड ७० लाख मानिसहरु बसोबास गर्दे गर्दछन् । दोस्रो भारतको दिल्ली हो ।

तथ्य ५ प्रत्यक सेकेण्डमा दुईजना मासिहरुको मृत्यु हुने गर्दछ ।

तथ्य ६ संसारको सबैभन्दा पुरानो होटेल सन् ७०५ देखिनै शुरु भएको मानिन्छ ।

तथ्य ७ संसारमा यस्ता दुईवटा देश छन् जसको नामको अगाडी ‘द’ बाट शुरु हुन्छ ।

तथ्य ८ मिसिसिप्पि नदी पौडेर तर्ने हो भने ६८ दिन लाग्दछ ।

तथ्य ९ डि’ शब्द संसारको पुरानो ग्रीक शब्दबाट निकालिएको हो जसको अर्थ हो ”बाख्राहरुको गीत” ।

तथ्य १० हाईले दिमागलाई ठण्डा बनाउने काम गर्छ । हाई गर्दा हाम्रो मस्तिष्कले रिलेक्स गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button