मनोरञ्जनसमाचार

घरपालुवा जनावरको बानी व्यवहार ,हामीले सोचे भन्दा बेग्लै किसिमको हुन्छ

Fun Facts of Dog!

Gobal IME Bank

घरपालुवा जनावरको अचम्मको संसार

आजकाल प्राय सबैको घरमा घरपालुवा जनावर हुने गर्छ । धेरैले घरमा पाले पनि उनीहरुको हेरचाह कसरी गर्ने भन्नेबारे धेरैलाई थाहा हुदैन । घरपालुवा जनावरको बानी व्यवहार हामीले सोचे भन्दा बेग्लै किसिमको हुन्छ ।

 

घरपालुवा जनावरको अचम्मको संसारबारे पढ्नुहोस्:
. कुकुर जति सानो हुन्छ उनहिरुको आयु पनि त्यति नै लामो हुन्छ । ग्रेट डेन जातको कुकुरको आयु ८ देखि १० वर्ष सम्म मात्र हुन्छ भने     चिहुवावा जातको कुकुरको आयु १७ वर्ष सम्म हुन्छ ।
. कुकुरको शरीरमा पसिना ग्रन्थी हुदैन त्यसैले कुुकुरले शरीरलाई चिसो बनाउन जिब्रो बाहिर निकाल्ने गर्छ ।
. कुकुरको सुँघ्ने क्षमता मान्छेको भन्दा १० हजार गुणा बढि हुन्छ ।
. बेसनजी जातको कुकुर भुक्दैन ।
. चाउ चाउ जातको कुकुरको जिब्रो कालो हुन्छ ।
. विश्वको सबै भन्दा बुढो कुकुर पोर्चुगलको बबि नामको कुकुर हो । यो कुकुर अहिले ३१ वर्षको भयो ।
. विभिन्न अध्ययनहरुबाट प्रमाणित भएको छ कि कुकुरले मानिसको सास सुँघेर फोक्सोको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन     सक्छ
. घरपालुवा कुकुर पाल्दा मानिसको दिनचर्यामा परिवर्तन आउछ जसले गर्दा उच्च रक्तचाप र मधुमेह भएका मानिसहरुको स्वास्थ्यको     लागि लाभदायक हुन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button