मनोरञ्जनसमाचार

बोर हुनुभयो ? यस्ता छन् टाइमपासको लागि अजिब आइडियाहरु…

Gobal IME Bank

एजेन्सी । ओसर्चले तपाईलाई पृथ्वीको चारै तर्फ शार्क र व्हेल को ट्रयाक गर्ने मौका दिन्छ । त्यसै गरी द ट्रयु साइजमा तपाई वर्ल्ड म्यापमा देशहरुको साइज़ को तुलना अन्य देशहरु सँग गर्न सक्नु हुन्छ ।

टाइम पास गर्नको लागी हामीलाई सबैले लाखौ तरीका भन्न सक्छन्, तर यदि तपाईले आफ्नो खाली समय बर्बाद गर्ने सोच राख्नु भएको छ भने यसलाई पनि टाइम पास नै भन्न सकिन्छ । हामी सँग तपाइको लागी टाइम पास गर्ने अजिब किसिमको तरीका छ । यो निकै क्रिएटिभ पनि छ, त्यसैले पनि यसलाई जिन्दगीमा एक पटकमात्र भए पनि आजमाउन पर्छ । यसलाई देखे पछि अचम्म लाग्न सक्छ । इन्टरनेटमा भएको समय बिताउने केही अजिब तरिकाहरुबारे पढ्नु होस।

ओसर्च ( Osearch ) 
ओसर्चले तपाईलाई पृथ्वीको चारै तरफ भएको सार्क र व्हेललाई ट्रयाक गर्ने मौका दिन्छ । अब तपाई सोच्नु हुन्छ होला तपाईलाई सार्कलाई ट्रयाक गरेर के प्राप्त हुन्छ । याद राख्नुस यो लिस्ट तपाईको समय क्रिएटिभ तरिकाले बर्बाद गर्न मद्द गर्नको लागी बनाईएको हो । रमाइलो कुरा हामीले ओसर्चमा खोज्दा एक फीमेल टाइगर सार्क देख्यौ जसलाई सेरीया नाम दिइएको छ र यो सार्क केही दिन पहले अफ्रीका को पूर्वी तट को आसपास गरेको थियो । यो सार्क सिंगापूर गएर सुन मेडागास्कर तर्फ आएको थियो । यस्तै कुनै समुद्रि जिवलाई ट्रयाक गर्ने कोसिस तपाई पनि गर्न सक्नु हुन्छ ।

द युजलेस वेभ ( The useless web ) 
द युजलेस वेभको नाममा नै युजलेस लेखीएको छ, मतलब बेकारको वेब तर मजेदार पनि छ । यसले तपाइको लागी कुनै पनि बेकार वेबसाइट खोल्ने गर्छ । उदाहरण को लागी यो वेबसाइटले हामीलाई एक ड्रइङ गार्डेन नामको एक वेबसाइट तर्फ लिएर गयो जहाँ कर्सरलाई घुमाएर पन्ध्र फल र सब्जिमा ड्रइङ बनाउनु पर्ने थियो । त्यसैले त यसको नाम ही तो यूज़लेस वेब हो।

द कन्सपाइरी लिस्ट अन विकिपिडिया  ( The conspiracy list on Wikipedia )
के पृथ्वी साच्चै फ्लाट छ ? के चन्द्रमामा कदम रख्नु एक सोची समझी बनाइएको योजना थियो ? यस्तै हज़ारौ प्रश्नको लामो लिस्ट विकिपीडियामा छ । यसलाई पढेर तपाई नतिजामा नपुगे पनि यसलाई पढेर तपाई आफ्नो समय आराम सँग बिताउन सक्नुहुनेछ ।

पोइन्टर पोइन्टर ( Pointer pointer )
निकै रोचक वेबसाइट, बुझ्न पहिले समय लागे पनि बुझे पछि एक पटक पक्कै पनि हाँसो उठ्नेछ । यहाँ तपाईको स्क्रीनमा एउटा तस्वीर आउछ, जसमा कोई न कोई सब्जेक्ट तपाईको कर्सर तर्फ इशारा गरिरहेको हुन्छ । तपाईलाई लाग्नेछ कि तस्वीरले तपाईलाई तपाईको कर्सर यहाँ छ भनेर बताईरहेको छ।

द ट्रयु साइज ( The true size )
के तपाईलाई थाहा छ कि लामो समय देखि हामी विश्वको नक्सालाई गलत तरिकाले हेरिरहेको थियौ । द ट्रयु साइजले तपाई कुनै पनि देशलाई अर्को देशको माथि राखेर आकारको तुलना गर्न सक्नु हुनेछ । यसको मद्दतले तपाई दुनियाको नक्सालाई लिएर गलत फेमिलि मेटाउन सकिन्छ ।

टेक द इम्पोसिबल क्विज ( Take the impossible quiz ) 
यस्तो प्रश्न जसको दिन हामीलाई निकै गाह्रो हुन्छ र तपाई सिर्फ तिन मौका मिल्छ । हरेक गेम ओवर पछि गेमको सुरुवात पुन गर्नुपर्ने हुन्छ । अर्को प्रश्न हेर्ने इच्छाको कारण तपाई यस गेममा घण्टौ बिताउन सक्नु हुन्छ र याद राख्नु होस पहिलो प्रश्नको उत्तर चार हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button