मनोरञ्जन

पर्यटन वर्ष २०२० प्रर्वद्धन गर्न हास्य व्यंग्य टोली घलेगाउ पुग्दा मच्चियो हंगामा भिडियो सहित

Gobal IME Bank

काठमाडाैं । अथिति मिडियाको प्रस्तुतीमा नेपाली हास्यव्यग्यात्मक टेलिफिल्ममा छुट्टै पहिचान बनाउन सफल हास्य टेलिश्रृंखला हंगामाको नया वर्ष विशेष अंक युटुब मार्फत प्रसारण भएको छ । नेपालको चर्चित हास्य कलाकारहरुको बेजोड अभिनय रहेको हंगामा टेलिफिल्मले समाजमा रहेको विकृती विसंगतीलाई व्यंग्यात्मक शैलीमा ठाडो प्रहार गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य पनि गर्दै आईरहेको छ । हाल सम्म यसले आफ्नो २४ औ भाग पुरा गरिसकेको छ । प्रसारणको छोटो समयमा नै देश तथा विदेशमा रहेको लाखौ दर्शकहरुले यो टेलिफिल्मलाई मनपारएका छन । दर्शको चाहना तथा समसामयीक विषयमा टेलिफिल्मका पात्रहरुले गर्ने अभिनय पनि बडो तारिफ योग्य छ । यदि तपाईले हालसम्म पनि हंगामा हेर्नु भएको छैन भने अवश्य पनि युटुबमा गएर अथिती मिडिया अथवा हंगामा सर्च गरेर हेर्नु सक्नुहुनेछ । साथै यसको आगामी अंक नछुटाइ हेर्नुको लागी च्यानललाई सब्शक्राईब गरि छेउमै रहेको बेल आईकन थिच्न सक्नुहुनेछ ।

 

यो पनि पढ्नुहोस् …

 

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button