मनोरञ्जनमुख्य समाचारसमाचार

‘कालो केशमा रेलिमई’ को फिमेल भर्सनले दर्शकदिर्घाको माया पाउँदै (भिडियो)

Gobal IME Bank

काठमाडौं । दर्शकदिर्घामा निकै चर्चा कमाउन सफल गीत ‘कालो केशमा रेलिमई’ को फिमेल भर्सनमा सार्वजनिक भएको छ ।

सोही चर्चित गीतको फिमेल भर्सन गायिका सुनिता थेगिमको स्वरमा शनिबार सार्वजनिक भएको हो ।

केन्द्र मोशन पिक्चर्सले प्रस्तुत गरे गीतलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको हो । म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले फिचर हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको ‘कालो केशमा रेलिमई’को फिमेल भर्सनको भिडियोमा विकास दाहालको सम्पादन छ ।

दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए ।

भिडियो हेर्नुहोस्:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button