मुख्य समाचारसमाचार
काठमाडौँ-४ मा गगन थापाको अग्रता कायमै
![](https://goodnews24.com/wp-content/uploads/2022/11/gagan-thapa-2.jpg)
काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।
नेपाली कांग्रेसका गगन थापा ३ हजार ४ सय ८९ मतसहित अग्र स्थानमा रहेका छन् । यस्तै नेकपा (एमाले) का राजन भट्टराईले २ हजार ७ सय १५ मतसहित दोश्रो स्थानमा रहेका छन् ।
मत गणना जारी छ ।