समाचार
हेटैडामा खुल्यो कुटुम्व क्याफे
(१५ असोज, हेटाैडा) आजकल मानिसहरू आफ्नो शाैककालागि मात्र नभइ स्वस्थ्यको लागि सफा र सुविधाजनक होटल तथा रेष्टुरेन्ट खोज्दै हिड्ने गर्दछन। यसैलाइ मध्यनजर गर्दै हेटाैडा बुद्ध नजिकै स्कुलरोडमा सुविधा सम्पन्न आधुनिक “कुटुम्ब क्याफे” खुलेको छ । आन्तरिक र बाह्य पर्यटनहरू सबैका लागि यस क्याफेमा सुलभ मुल्यमा उच्चस्तरिय खानेकुराहरूको स्वाद लिन सक्नुहुनेछ साथै सेमिनार, मिटीङ्ग, बर्थ डे पार्टी तथा प्राकृतिक सुन्दर वातावरणमा रमाउन चाहनेहरूका लागि ठाैउको व्यवस्था गरिएको छ क्याफेका सन्चालक अनिल बानियाले जानकारी गराए ।