Grace Computer Jawalakhel
समाचार

२०२२ की मिस नेपाल बनिन प्रियंका रानी जोशी -GoodNews24

२०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशी पहिरिएकी छिन । यससंगै २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छिन । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । साथै ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button