समाचार

२०२२ की मिस नेपाल बनिन प्रियंका रानी जोशी -GoodNews24

Gobal IME Bank

२०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशी पहिरिएकी छिन । यससंगै २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छिन । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । साथै ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button