मुख्य समाचारसमाचार
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ ।
आज पार्टी केन्द्रिय कार्यालय सुविधानगरमा बस्ने राजनीतिक समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारेमा छलफल गर्ने जनाइएको छ । साथै बैठकमा चुनावको समीक्षा, समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।