मनोरञ्जनमुख्य समाचारसमाचार
यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट
काठमाडौं । एसीसी प्रिमियर लिगको फाइनल खेलमा नेपालले ऐतिहासिक जित हाँसिल गरेको छ ।
यूएईलाई ७ विकेटले हराउँदै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।