मनोरञ्जनमुख्य समाचारसमाचार

फिफा वरीयतामा आफुभन्दा अब्बल टोली भियतनामसँग भिड्दै नेपाल

Gobal IME Bank

काठमाडौं । आज नेपाली महिला फुटबलका लागि ठुलो दिन रहेको छ । किनभने नेपालले आज पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेल भियतनामविरुद्ध खेल्दैछ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल साँझ ६ बजे शुरु हुनेछ । भियतनाम महिला टोली यसअघि नै आगामी महिला फिफा विश्वकप २०२३ का लागि छनोट भइसकेको छ ।

त्यसो त फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा छ भने नेपाल १०० औँ स्थानमा रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button