समाचार

अनुप बरालको नयाँ नाटकघरमा दिया मास्केको ‘कथा कस्तुरी’ -GoodNews24

काठमाडौंमा नयाँ नाटक घर

Gobal IME Bank

काठमाडौं जेठ २७ ।  अभिनेता अनुप बरालले काठमाडौंमा नयाँ नाटकघर सञ्चालनमा ल्याएका छन् । नाटकघर गौशाला पिंगलास्थानमा खोलिएको सत्यमोहन छ । जसमा अहिले दिया मास्केद्वारा निर्देशित नाटक ‘कथा कस्तुरी’ मञ्चन भईरहेको छ ।गौशाला पिंगलास्थानको जोशी स्टुडियो थिएटरमा बरालकै एक्टर्स स्टुडियोले नयाँ नाटक ‘कथा कस्तुरी’ पनि मञ्चन थालेको हो । नाटकमा कलाकारहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी लगायतले अभिनय गरेका छन् । आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’को नाट्य रूपान्तरण हो । जसमा बिशेष तराईमा हुने सर्पदंशको कथाबस्तु प्रस्तुत गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button