मनोरञ्जनसमाचार

‘पशुपति प्रसाद २- भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित

Gobal IME Bank

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २- भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित हुनुभएको छ ।

निर्माण युनिटले आँचललाई चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी भित्र्याएका हुन् ।
आँचलको अन्य भूमिकाबारे भने अहिले खुलाइएको छैन् ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहने छ । निर्माण पक्षले कार्तिक ४ गतेबाट चलचित्र प्रदर्शन गरिने भन्दै मिति तय गरिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button