मुख्य समाचारसमाचार

राहदानी विभागले घटायो पासपोर्टको मूल्‍य

Gobal IME Bank

काठमाडौं। अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ । राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी यो सेवा दिने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको थियो ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button