मनोरञ्जनमुख्य समाचारसमाचार

सर्जक प्रकाश सपुतको ‘फुलमाया’ लाई दर्शकको भरपुर माया, हालसम्म ३१ लाखभन्दा बढी भिउजसहित ट्रेन्डिङमा

Gobal IME Bank

काठमाडौं । चर्चित गायक तथा सर्जक प्रकाश सपुतको भर्खरै सार्वजनिक भएको गीत ‘फुलमाया’ले दर्शकको भरपुर माया पाइरहेको छ । रिलिज भएको पहिलो दिनमै दश लाख दर्शकहरुले ‘फुलमाया’ गीतलाई हेरेका थिए ।

अहिले युट्युबमा ‘फुलमाया’ले ३१ लाख भिउज पाइसकेको छ भने ट्रेन्डिङमा समेत परेको छ । युट्युबमा ‘फुलमाया’ ट्रेन्डिङ नम्बर एकमा रहेको छ ।

गीतको म्युजिक भिडियोमा कसरी एक आम मानिस जीवनमा आइपर्ने विभिन्न अपरिहार्य बाध्यता र परिस्थितिका कारण गलत बाटो रोज्न बाध्य हुन्छ भन्ने देखाइएको छ ।

त्यसो त गायक तथा सर्जक प्रकाश सपुतको हरेक सिर्जनाहरु अर्थपुर्ण र जिवन्त हुने गर्दछ । दर्शकको माया र साथ सर्जक प्रकाश सपुतले हरेक समय पाउने गरेको यसबाट पनि प्रष्ट हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button