मुख्य समाचारसमाचार
प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, यस्तो छ आजको कार्यसूची – Good News 24
काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११:०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ ।
आजको कार्यसूची :