मुख्य समाचारसमाचार

चितवन-२ अपडेट: रवि लामिछानेको अग्रता कायमै

Gobal IME Bank
file photo

काठमाडौं । चितवन २ मा मत गणना जारि छ । रास्वपाका रवि लामिछानेसँग एमालेका रामप्रसाद न्यौपाने खरो प्रतिस्पर्धामा छन् ।
पछिल्लो अपडेट अनुसार लामिछानेले १४ सय ९२ मत ल्याउँएका छन् भने न्यौपाने ११ सय ३३ मत ल्याएका छन् ।

उनीहरुबीच ३५९ मतान्तर छ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button