मुख्य समाचारसमाचार
रौतहट १ मा माधव नेपाल विजयी

काठमाडौं । रौतहट क्षेत्र नं १ बाट नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल निर्वाचित हुनुभएको छ ।
नेपालले अन्तिम मतपरिणाम अनुसार ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको हो ।
निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्तालाई ७ हजार मातान्तरले जीत्नु भएको हो ।
एमालेका गुप्ताले २६ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको थियो ।