मनोरञ्जनसमाचार

‘रावायण’मा नीति शाह अनुबन्धित

'Rawayan' movie

Gobal IME Bank

काठमाडौँ। सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’ मा अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सन र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर गरेकी छन् । फिल्मको शीर्ष भूमिकामा यसअघि अनमोल केसी अनुबन्धित भइसकेका छन् ।

निर्मात्री सुप्रिया कट्‍वालले नीतिलाई फिल्ममा औपचारिक रुपमा अनुबन्ध गरिएको जानकारी दिएकी छन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ देखि हुने तयारी छ ।

नीतिले यसअघि अन्य फिल्ममा साइन गरे पनि उनले ती फिल्मबाट अभिनय गरेकाी थिइनन् । यो फिल्म नितिको लागि डेब्यू फिल्म हुनेछ । नीतिलाई साइन गराएको जानकारी दिंदै निर्मात्री कट्वालले अन्य अभिनेत्रीसँग निर्माताले कुरा नचलाएको बताएकी छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button