मनोरञ्जनमुख्य समाचारसमाचार

पुनः प्रसारण हुँदै हाँस्य टेलिशृंखला ‘सक्किगो नि’, के छ नयाँ परिवर्तन ?

Gobal IME Bank

काठमाडौं । हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को तेस्रो सिजन प्रसारणमा आउने भएको छ।

यो टेलिशृंखला जेठ ११ गतेदेखि प्रसारण हुनेछ। हिमालय टिभी एचडीमा टेलिशृंखला बिहीबार बेलुका ८ बजे प्रसारण हुनेछ।

बिहीबार इएच डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै प्रसारणमा आउने जानकारी दिइएको हो।

सार्वजनिक टिजरमा पारिवारिक बाध्यताका कारण विदेशिनु परेको कथा देखाईको छ। तर यो टेलिशृंखला हाँस्य विधामै प्रसारण हुनेछ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button