मनोरञ्जनमुख्य समाचारसमाचार

प्रशिक्षक मोन्टी देसाईंसँगै आज सन्दीप लामिछाने पनि दक्षिण अफ्रिका जाँदै

Gobal IME Bank

काठमाडौं । अदालतमा मुद्दा खेपिरहेका बेला दक्षिण अफ्रिका जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहेको थियो तर अन्ततः प्रशिक्षक मोन्टी देसाईंसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि दक्षिण अफ्रिका जाने पक्का भएको छ ।

लामिछाने आज प्रशिक्षक देसाईंसँगै राती २ बजे अफ्रिका जाने बुझिएको छ ।

नाबालिग बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button