मुख्य समाचारसमाचार
		
	
	
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ पुस ७ गते हुने

 काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन्।
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन्।
संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गर्दै पहिलो बैठकमा भाग लिनु अघि नै सांसदहरूलाई शपथ ग्रहणका लागि जानकारी गराएको हो ।
दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शपथ ग्रहणको कार्यक्रम हुने बताइएको छ ।

 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
