मुख्य समाचारसमाचार
नवनिर्वाचित सांसद सोविता गौतमको चुनाव खर्च जम्मा ३ लाख ७१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ का नवनिर्वाचित सांसद सोविता गौतमले आफ्नो चुनाव खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु भएको छ। गौतमको ३ लाख ७१ हजार खर्च भएको बताउनुभएको छ ।
गौतमका अनुसार मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको हो ।
विस्तृत जानकारीः