अन्यसमाचार

सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा

Share

Gobal IME Bank

काठमाडौँ। सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्रीका लागि ल्याएको छ ।

उक्त कम्पनीले लिला देवी श्रेष्ठको नाममा रहेको २४ हजार ७६५ कित्ता, मेनका देवी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता र दिव्यश्वरी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

शेयर खरिदमा पहिलो हक विद्यमान शेयरधनीहरुका लागि रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितीको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल, काठमाडौँमा वा सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय इमाडोल ललितपुरमा आवेदन दिन सक्छन ।

उक्त शेयरको बिक्री मूल्य भने बिक्रीकर्ता संस्थापक शेयरधनीले तोकेबमोजिम हुने कम्पनीले जानकारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button