मनोरञ्जनमुख्य समाचारसमाचार
‘टेलर स्विफ्ट’ विश्वकै सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता- फोर्ब्स
काठमाडौं । चर्चित गायिका टेलर स्विफ्ट विश्वकै सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता बनेकी छिन् ।
फोर्ब्सका अनुसार, चर्चित गायिका टेलर स्विफ्ट ९२ मिलियन अमेरिकी डलर कमाईको साथ संसारमा सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता बनेकी हुन् । टेलर एलिसन स्विफ्ट एक अमेरिकी गायिका तथा गीतकार हुन्। उनको जन्म १३ डिसेम्बर १९८९ मा वेस्ट रिडिङ, पेन्सिलभेनियामा भएको थियो ।
उनी आफ्नो विधा- स्प्यानिङ डिस्कोग्राफी र गीत लेखनका लागि परिचित छन् ।