समाचारसूचना प्रविधि

अमेरिकी दुतावासमा कर्मचारी आवश्यक

U.S Embassy Vacancy

Gobal IME Bank

काठमाडौँ। नेपालस्थित अमेरिकी दुतावासमा माली र सफाई कर्मचारी आवश्यक भएको जानकारी अमेरिकी दुतावासले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएको छ । दुतावासमा माली पदमा १० जना र सफाई कर्मचारीमा लगि १५ जनाको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।

इच्छुकले अमेरिकी दुतावासको आधिकारीक पेजमा गएर लिकंमा क्लिक गरि आवेदन भरेर नाम दर्ता गराउन सक्नुहुनेछ । आवेदन भर्ने प्रक्रिया जान्नका लागि क्यु आर कोड स्क्यान गरि प्रक्रिया बारे जानकारी लिन सक्नु हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button