मनोरञ्जनसमाचार

‘भ्यालेन्टाइन-डे’ नाम बारे रोचक जानकारीहरु….

Gobal IME Bank

काठमाडौँ । पहिले ‘भ्यालेन्टाइन-डे’ कुन नामले रोमन उत्सवको रुपमा मनाइन्थ्यो र यस दिनको चलन के के थियो ? आज हामी जसलाई ‘भ्यालेन्टाइन-डे’ को नामले जान्छौ यसको इतिहासले बेग्लै कहानी बयान गर्छ । पढ्नुहोस् यसबारे रोचक जानकारीः

१) भ्यालेन्टाइन डे को मूल रूप प्राचीन रोमन उत्सव ‘लूपरकेलिया’ को नामले पनि चिनिन्छ ।

२) प्राचीन रोममा १४ फेब्रुअरीलाई ब्वाँसोबाट रक्षाको लागी  ‘लूपरकेलिया’ उत्सव मनाउने गरिन्थ्यो ।

३) अंग्रेजहरुको काव्यात्मक मिथक अनुसार १४ फेब्रअरीमा चिडियाहरु जोडा बनाउने गर्छन् ।

४) भ्यालेन्टाइन डे को दिन प्रेमिप्रेमिका युगल हुने कुरा अंग्रेज कवि जोफ्रि चाऊसरको कविताहरुमा लेखिएको पाइन्छ ।

५) रोमन सेनाले ४३ ईस्वी पूर्वमा ब्रिटेनमा चडाई गरेको थियो र ब्रिटिस समाजमा रोमन उत्सव र चलनहरु बढ्न थालेको थियो ।

६) धेरै विद्वानहरुले लूपरकेलियाु उत्सवलाई भ्यालेन्टाइन डे सँग जोडेको छन् । यी दुबै उत्सवमा आस्था र तिथि को समानताले पनि यही संकेत दिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button