प्रेम, विवाह, याैनशिक्षा स्वास्थसमाचार

यौन इच्छा बढाउन यो गर्नुहोस्

SEX EDUCATION!

Gobal IME Bank

१) गोलभेडा:
गोलभेडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन मद्दत गर्दछ । यसले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको जोखिमबाट पनि बचाउछ ।

२) पालुङगो:
नियमित पालुङगोको साग सेवन गर्नाले यौनक्षमता बृद्धि हुनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

३) भिन्डी:
भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको कारण यसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।

४) प्याज:
प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न मद्दत गर्छ ।

५) काउली:
यसमा पाइने पौष्टिक तत्वले यौन क्षमता बृद्धि गर्नुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

६) लसुन:
लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीमा संकुचन प्रवाह रोक्छ ।

७) गाजर:
गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

८) गान्टेमूला:
गान्टेमूलामा प्रशस्त मात्रामा नाइटे््रट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलन गर्न सहयोग गर्नुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

यसका अलावा खानामा विशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button