अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मङ्गलबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित योग कार्यक्रम ।
कार्यक्रममा संस्कृति, पर्यटन एवम् नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको सहाभागिता छ ।