मुख्य समाचारसमाचार

डडेल्धुरामा पुनः देउवा निर्वाचित, सागर ढकाल झन्डै आधा मतले पछि

Gobal IME Bank

डडेल्धुरा । प्रतिनिधि सभा सदस्यमा पुनः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४ सय ९२ मतान्तरले हराउँदै देउवा विजयी हुनुभएको हो ।

ढकालले जम्मा १३ हजार ४२ मत प्राप्त गर्नुभएको थियो ।

बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उहाँले ७ हजार ५३५ मत पाउनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button