समाचार
तीन राजदूतबाट शपथ ग्रहण-Goodnews24
काठमाडौँ, १६ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]