मुख्य समाचारसमाचार

पहिला हाम्रो सार्वजनिक सम्पती जोगाऔं, लिपुलेक र लिम्पियाधुरा पनि जोगाऔंला- मेयर बालेन

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आज भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन कार्यक्रममा बोल्दै लिपुलेक
र लिम्पियाधुरा जोगाउने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै मेयर बालेनले स्थानिय सरकार भनेको पाँच वर्षको लागि स्थायी सरकार भएको र स्थानिय सरकारले मात्रै सबैकुरा गर्न नसक्ने बताउँदै सरकार अलि धेरै समय टिक्न सके आफुहरुलाई समन्वय गर्दै अगाडि बढ्न सजिलो हुने पनि बताउँनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पनि उपस्थित हुनुहुन्थ्यो । त्यस्तै मेयर बालेनले पहिला हामीहरुसंग भइरहेको
सार्वजनिक सम्पतीहरु जोगाउनुपर्ने पनि बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button