समाचार

बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदै -Good News 24

Gobal IME Bank

काठमाडौं, साउन २ । साउन २ गते बाट पहिलो मात्रा फाइजर लगाइसकेका ५ देखि १२ बर्ष मुनीका बालबालिकालाई दोश्रो खोप लगाउन सुरु गरिएको छ । नेपालका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।

पहिलो मात्र लगाएर बसेका आफ्ना बालबाकिकालाई दोस्रो खोप पनि लगाउन र बालबालिकलाई खोपको सबै मात्रा पुरा गर्नका लागि खोप कार्यक्रम सुरु गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button