मनोरञ्जनमुख्य समाचारसमाचार

जारी प्रथाको कथा बोकेको चलचित्र ‘बुलाकी’ बैशाख १ मा रिलिज हुने

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘बुलाकी’ अब बैशाख १ गतेबाट रिलिज हुने भएको छ । यसअघि चलचित्रलाई फागुण १९ मा प्रदर्शन गर्ने मिति तोकेको थियो ।

यो चलचित्रसँग बैशाख १ गते ‘नाई नभन्नु ल ६, जारी, बिहे पास र प्रसाद २’ पनि आउने भएको छ । त्रिनेत्रम डिष्ट्रिव्यूसनको तर्फबाट वितरण हुन लागेको यस चलचित्र लक्ष्मण सुनारको निर्देशनमा बनेको हो । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, रमेश वुढाथोकी, सुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा शिव ढकालको छायांकन, लक्ष्मण सुनारको कथा, राजबहादुर साने, विराज बिष्ट र लक्ष्मण सुनारको पटकथा तथा संवाद रहेको छ । नेपालको कर्णाली जिल्लमा हुने गरेको जारी प्रथाको कथालाई उठान गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button