Monday , 14 June 2021

शिक्षा स्वास्थ

हालसम्म नोभेल कोरोना भाइरसका २१ हजार ४१० जना संक्रमित डिस्चार्ज- GoodNews24

काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिनु भएको छ । जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् । …

Read More »

कपिलवस्तुमा आइसोलेशनको शुभारम्भ- GoodNews24

शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो । नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएको बताउनुभयो । यसभन्दा पहिले खरेन्द्रपुर स्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण …

Read More »

सरकारले पहिलोपटक नवजात शिशुलाई भिटामिन के दिने- GoodNews24

  काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले रगतको मात्रा …

Read More »

पिसिआर परीक्षणको शुल्क घटेर अब ४ हजार ४ सय तोकियो-GoodNews24

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिनु भएको छ। अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँने छैन। यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र …

Read More »

कोभिड–१९ पोजेटिभबाट निको भइ घरतर्फ जाँदै – GoodNews24

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उदयपुरको भुल्केबाट ल्याएको कोभिड पोजेटिभमध्ये छ जना भारतीय निको भई बुधबार घरफर्कने लागेको अवस्था । उनीहरुलाई उदयपुर जिल्लाको भुल्केबाट ल्याएको थियो । तस्बीर: मनोज दाहाल GudNews24 निरन्तर सकारात्मक सन्देश… यो पनि पढ्नुहोस् … [irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Read More »

कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज (भिडियो सहित) – GoodNews24

काठमाडौं। फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ । स्वस्थ भएर अस्पतालबाट घर फर्कदै गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो …

Read More »

SEE सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल – GoodNews24

काठमाडौँ । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा …

Read More »

तपाइको प्रेम ‘साँचो’ वा ‘झुटो’ थाहा पाउने उपायहरू – GoodNews24

के तपाइँ जान्न चाहनुहुन्छ कि तपाइको माया साँचो यो या झुटो ? तपाइको पार्टनरले तपाइँसंग टाइम पास गरिरहेको छ या साँच्चै नै प्रेम गरेको छ ? कसैको मन बुझ्नलाई त्यति सजिलो हुन्न तर पनि व्यक्तिले गर्ने व्यवहार उसका बानीबेहोराबाट मायाँ साँचो हो या होइन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यहाँ हामी ४० वर्ष देखि रिलेसनाशिप लभ र जोडिहरुका बारेमा …

Read More »

विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा – GoodNews24

ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । …

Read More »

स्वास्थ्य सामग्री धनगढी आइपुग्यो- GoodNews24

धनगढी । कोरोना रोकथाम र निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणसहितका सामग्री  सोमवार आइपुगेको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आज धनगढी पुगेको प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले  बताउनुभयो । आइपुगेका सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सकले लगाउने एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिआइ, गाउन), ९६० थान मास्क, १० थान थर्मामिटर, पञ्जा र सामान्य मास्क …

Read More »

Powered by Youth Circle