शिक्षा स्वास्थसमाचार

मुहारमा चमकका लागि दैनिक दूध लगाउनुहोस्

Beauty Tips

Gobal IME Bank

काठमाडौँ । गर्मी वा चिसो दुवै मौसममा हामीले छालाको ख्याल राख्नुपर्छ । संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिने गर्नु पर्छ।

यसका लागि घरेलु उपचार उत्तम हुन्छ। दूधको प्रयोगले अनुहारलाई चम्किलो राख्छ।

– आफ्नो अनुहारमा दूध लगाउदा सन टेनिंगबाट छुटकारा पाइन्छ र घाँमवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ ।

नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँ जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले छालाका mखुला छिद्रहरू कडा बनाउँछ।

दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। आफ्नो अनुहारमा कपासको मद्दतले दुधलाई लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धँुदा अनुहारमा फरक चमक आउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button