समाचार

चन्द्रागिरीमा कांग्रेसका घनश्यामको अग्रतामा-GoodNews24

Gobal IME Bank

काठमाडौं ०३, जेठ । चन्द्रागिरी नगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा नेपाली कांग्रेस घनश्याम गिरी १००३२ फराकिलो मतका साथ अगाडि छन । उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उत्तमबहादुर राउत ७८६२ मतका साथ कांग्रेसका घनश्याम गिरीलाई पछ्याउदैछ । काठमाडौ भित्रका सबै नगरपालिकाहरुको मतगणना रिजाल्ट आइरहदा कांग्रेसका घनश्याम जीतको नजिक रहेका छन । त्यसै गरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि वसन्‍ती श्रेष्‍ठ ८८८३ मतका साथ अग्र स्थानमा छिन । उनलाई राष्ट्रिय जनमोर्चाका रोशन दानी २७१५ मतका साथ बसन्ती श्रेष्ठलाई पछ्याइरहेका छन । चन्द्रागिरीमा कुल जनसंख्या १,३६,९२८ रहेकोमा ४७,२६४ कुल मतदाता संख्या छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button