मुख्य समाचारसमाचार

वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने

Gobal IME Bank

काठमाडौं । आगामी वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गरिने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गते आइतबार उपनिर्वाचन गरिनेबारे मिति घोषणा गरेको हो ।

सो क्षेत्रबाट यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो तर नागरिकता विवादका कारण लामिछानेको उप प्रधान तथा गृहमन्त्री पद र सांसद पद समेत गएको थियो ।

पछि लामिछानेले नागरिकता पुनः प्राप्त गरेसंगै अब दोषी ठहर भएसँगै चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गरिने भएको हो । केही समयका लागि भएपनि सो क्षेत्रबाटको सांसद पद रिक्त भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button