शिक्षा स्वास्थसमाचार

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित निको – Good News 24

Gobal IME Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८४ हजार ५८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५ जना सहित देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ६०० आरटी पीसीआर तथा २ हजार ३५९ एन्टीजेन परिक्षण सहित ४ हजार ९५९ जनाको परिक्षण गरिएको थियो । अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७१ रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button