समाचार

पछिल्लो २४ घण्टामा ९४७ कोरोना सङ्क्रमण मुक्त-Goodnews24

Gobal IME Bank

काठमाडौँ, २ पुस – हालसम्म कोभिड–१९ सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा छ हजार ५८८ जनाको परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ४६८ पुरुष र ३०८ महिला छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५८० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७४९ पुगेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button