समाचार
दक्षिणकाली नगपालिकामा देउसी भैलो प्रतिबन्ध-GoodNews24
काठमाडौँ, २८ कात्तिक । दक्षिणकाली नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमा रोक लगाएको छ ।
कोभिड-१९ ले पछिलो समय पारेको प्रभावलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिकाले आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमा रोक लगाएको छ ।
पछिल्लो समय दक्षिणकाली नगरपालिकामा कोरोनाको संक्रमण तिब्र रुपले बढिरहेको कारण दक्षिणकाली नगरपालिका बिपद ब्यवस्थापना सिमितीको २०७७-०७-१७ समितीको निर्णय अनुरुप संक्रमण समुदायमा फैलन नदिन आउँदै गरेको दिपावलीमा हुने देउसी भैलो कार्यक्रम संचालन नगर्न हुन सुचना जारी गरेको छ ।
दक्षिणकाली नगरपालिकाले जारी गरेको सार्वजिक सुचना :