शिक्षा स्वास्थसमाचार

कपालको चाँया हटाउने घरेलु उपाय

Hair Care

Gobal IME Bank

१। कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउदा पनि चाँया हटाउन मद्दत मिल्छ ।

२। एक कप दहीमा एक कप वेसन मिसाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि सफा पानीले कपाल धुने । यो प्रक्रिया केही दिन लगातार गर्दा चाँया निको हुँदै जान्छ ।

३। अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुँदा पनि चायाँ हट्छ ।

४। नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चाँयाको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

५। अन्य व्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।

६। अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ ।

७। धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्छ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button